नागरिकता बारे जानकारी दिन एनआरएनएले ल्यायो हटलाइन सेवा

लण्डन। नागरिकता बारे जनचेतना दिने उदेश्यले गैर आवासीय नेपाली संघ (एनआरएनए) ले हटलाएन सेवा सुरु गरेको छ । एनआरएनए अन्तरर्गतको कल्याण विभागका प्रमुख रामशरण सिमखडाका अनुसार गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्दा हुने अप्ठ्यारोहरुलाई सहजीकरण र सरलिकरण गर्ने उदेश्यले सो सेवा ल्याइएको हो । गैरआवासीय नेपाली नागरिकता लिने र नागरिकता लिए पछि पनि त्यसको प्रयोग … Continue reading नागरिकता बारे जानकारी दिन एनआरएनएले ल्यायो हटलाइन सेवा